DLBS 1374 30 MKCL 1497 -26 SRLI 443.1 -4.9 CLI 634 -4.9 SIFC 628 10 KRBL 613 0 ADBL 367 -11.1 MPFL 751 5 SMFBS 1505.2 6.2 TAMOR 482.9 -2.1 NSIF2 10.52 0.02 ULHC 390 -7.9 UNHPL 266 0 HBLD83 1056.3 0.3 GBLBS 738 -10 SBCF 9 -0.2 JOSHI 305 -6.8 RBCLPO 12300 88 KSY 9.22 -0.19 SHINE 473 -1.8 BHPL 655.1 -12.7 MLBSL 2000 -26 MLBBL 1635 15 HIDCLP 183 -2 MLBS 1532.3 -86.7 SWMF 812 -13 DHPL 242 1 SMB 1809 4 JFL 655 6 RFPL 532 11.1 CHDC 1684 -35.9 MFIL 768 48 NICLBSL 705.5 -7.5 SPDL 310 5 SBI 482.9 -6 RAWA 889 29 SMH 1064.8 5.9 AHPC 267 -0.6 NLG 1317 2 MHL 725 3.5
×
यी १८ ठेकेदार कम्पनीलाई ७ दिन भित्र स्पष्टीकरण पेश गर्न सार्वजनिक खरिद अनुगमनको निर्देशन



काठमाडौं, पौष २३ । नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । यसअघि कार्यालयले यी कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेस गर्न भनेको थियो । तर सो अवधिमा यी कम्पनीले कुनै जवाफ नदिएपछि कार्यालयले ७ दिने सूचना निकालेको हो । 

यी कम्पनीहरुलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा कालोसूचीमा राख्न लागिएको छ । यस्तै, कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ । 

उक्त ७ दिनको अवधिमा पनि स्पष्टीकरण पेस नगरे यसै सूचनालाई आधार मानेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने कार्यालयले जनाएको छ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस