SNMAPO 190 0 NTC 980.1 -2.4 GFCL 1051.1 6 IGI 600 -4 NIBLGF 9.1 0.38 PCBL 292 -2 BBC 4255 50 SPIL 853 -18 HIDCLP 183 -2 PPL 461 -2.5 RLFL 625 6.9 SFMF 10.2 -0.2 NICD88 1032 -21 SRLI 443.1 -4.9 NBLD87 1020 -8 GBIME 256.1 -4.4 LBBLD89 1208.5 23.5 DLBS 1374 30 SCB 691.1 3.6 SGIC 641.2 -4.8 GRDBL 743 5 SIFC 628 10 RAWA 889 29 NSIF2 10.52 0.02 NADEP 1030 -55 SDBD87 1035 4 NICA 452 -13 CGH 909 -5 CHCL 568.9 -8.1 GHL 218.5 -1.1 CITY 805 -17 DDBL 916.2 3.1 NESDO 2229 -18 EDBL 645 -1.9 HLI 472 -4 NICBF 9.3 -0.08 HBL 260 -13 SBCF 9 -0.2 STC 5908 9 NIBSF2 8.9 0.08
×
नेपाल इन्स्योरेन्सको सेयर लिलामी बिक्री खुला



काठमाडौं, पौष २२ । नेपाल इन्स्योरेन्स कम्पनीले आज सोमबार देखि २१ हजार १३३ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । यसमा संस्थापक सेयरधनीले मात्र बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको प्रतिकित्ता भाउ न्यूनतम २८० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यता, आवेदकले न्यूनतम २१ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । पुस २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस