OHL 925 -9 UMRH 475 -1.9 JBLB 1534 -3 PROFL 655 7 CHL 353 0.4 MBL 255 -4 SHL 512 -4.5 IHL 499 -1 GBBLPO 205 0 MEN 631.1 -3.9 JFL 655 6 SMHL 613.1 -4 CLI 634 -4.9 USHEC 523 -7 HBLD83 1056.3 0.3 TPC 465 6 SLBSL 1398.4 21.4 BOKD86 1040 18 AHPC 267 -0.6 BPCL 449 -7 ALBSL 1040 -4 SBL 345 -8.1 C30MF 9.74 0 MHCL 410 -7 SPHL 666.9 16.9 SONA 473.2 -7.8 NICL 990.2 -4.8 NICGF2 8.78 -0.02 PRVU 248 -10 SAEF 11.22 0.17 GBLBS 738 -10 ILBS 980 -21.5 HRL 861 -4 MLBS 1532.3 -86.7 SARBTM 765 -5 KKHC 260 -2 EBLD85 1105 5 NRIC 803 -5 UPPER 214.2 -1.8 PRSF 9.54 -0.11
×
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एजीएम आज



काठमाडौं, पौष १९। शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शुक्रबार वार्षिक साधारण सभा बस्दैछ । बैंकले लाभांश प्रस्ताव पारित गर्न आज सभा बोलाएको हो ।सभामा बैंकले ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद (कर सहित) लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । 

 

सञ्चालक समितिमा संस्थापकका तर्फबाट ३ जना र सर्वसाधारणका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । 

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि बैंकले पुस ३ गते बुक क्लोज गरेको छ । तसर्थ, पुस ३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।  ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड प्रा. लि मणिग्राम, रुपन्देहीमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस