NUBL 730 2.8 SGHC 393.6 0.1 GFCL 1051.1 6 RFPL 532 11.1 UMRH 475 -1.9 NIMBPO 176.9 -1.1 MPFL 751 5 ULBSL 3199 37 SBL 345 -8.1 NADEP 1030 -55 CYCL 1540 -7 LICN 1995.9 -27.1 NMFBS 1435 1 SAPDBL 569.6 -7.4 GMFBS 1512.1 -16.9 CHL 353 0.4 H8020 10.2 -0.05 PMLI 562 1 BGWT 934.9 -21.1 API 289.5 2.5 JFL 655 6 BNHC 466.9 0.7 SHINE 473 -1.8 JBLB 1534 -3 NABIL 594 3 MERO 760 0.5 MLBS 1532.3 -86.7 EBLD85 1105 5 MEHL 380.1 -19.9 CIZBD90 1081 1 MSLB 1564 -70 NRM 426.1 -4.9 RMF2 9.21 -0.13 GHL 218.5 -1.1 GUFL 735 5 NIBLGF 9.1 0.38 NICL 990.2 -4.8 TPC 465 6 NICBF 9.3 -0.08 NBF2 9.15 -0.05
×
अमेरिकी डलको कारोबार स्थिर, युरो र पाउन्डको मूल्य घट्यो



काठमाडौं, मंसिर १० । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज डलको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । आइतबार पनि सोही मूल्यमा यसको खरिदबिक्र भएको थियो । 

 सोमबार युरोपियन युरो को भाउ ०६ पैसाले घटेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ४६ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ०८ पैसा तोकिएको छ । आइतबार भने युरोपियन युरोको एकको खरिददर १४० रुपैयाँ ५२ पैसा बिक्रीदर १४१ रुपैयाँ १४ पैसा तोकिएको थियो ।   

सोमबार बेलायती पाउन्ड एकको खरिदमूल्य १६८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ११ पैसाले बढेको हो । यसअघि आइतबार पाउण्डको खरिदमूल्य १६८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा कायम थियो ।

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०४ पैसा तोकिएको छ यसैगरी, क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८६ पैसा रहेको छ । 

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७१ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६० पैसा तथा बिक्री दर ९ रुपैयाँ ६४ पैसा कायम गरेको जनाइएको छ । 

उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३० रूपैयाँ १८ पैसा र बिक्रीदर ३० रूपैयाँ ३१ पैसा कायम गरेको छ ।

यसैगरी, सोमबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५९ रुपैयाँ २० पैसा निर्धारण भएको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस