CLI 634 -4.9 USHEC 523 -7 EBL 605 5 PMHPL 260 -4 FOWAD 1479 0 TSHL 909 -11 SAMAJ 3321.1 1.1 SBCF 9 -0.2 MBLD2085 1085 6.5 NICFC 8.97 -0.33 ENL 1102 -18 BHL 440 -13 PBD84 1065 1.7 BFC 625 9.1 BNT 14350 -50 HEI 648 -10 H8020 10.2 -0.05 GUFL 735 5 ULBSL 3199 37 BHDC 583 5.4 NHDL 570 0 NABBC 631 -12 CKHL 632 -8 NICD88 1032 -21 KEF 9 0.28 BHPL 655.1 -12.7 PHCL 465.1 -9.9 PBD88 1102.1 2.1 GIBF1 9.69 0.1 GILB 1268.4 4.4 SIKLES 707 -3 VLUCL 588 -1.9 SADBL 419 -1 GVL 538.5 -22 BEDC 470 0 GBBL 447 -6 SAHAS 505 28 BOKD86 1040 18 SKBBL 934 -3 MSHL 938 3
×
अमेरिकी डलको कारोबार स्थिर, युरो र पाउन्डको मूल्य घट्यो



काठमाडौं, मंसिर १० । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज डलको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । आइतबार पनि सोही मूल्यमा यसको खरिदबिक्र भएको थियो । 

 सोमबार युरोपियन युरो को भाउ ०६ पैसाले घटेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ४६ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ०८ पैसा तोकिएको छ । आइतबार भने युरोपियन युरोको एकको खरिददर १४० रुपैयाँ ५२ पैसा बिक्रीदर १४१ रुपैयाँ १४ पैसा तोकिएको थियो ।   

सोमबार बेलायती पाउन्ड एकको खरिदमूल्य १६८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ११ पैसाले बढेको हो । यसअघि आइतबार पाउण्डको खरिदमूल्य १६८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा कायम थियो ।

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०४ पैसा तोकिएको छ यसैगरी, क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८६ पैसा रहेको छ । 

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७१ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६० पैसा तथा बिक्री दर ९ रुपैयाँ ६४ पैसा कायम गरेको जनाइएको छ । 

उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३० रूपैयाँ १८ पैसा र बिक्रीदर ३० रूपैयाँ ३१ पैसा कायम गरेको छ ।

यसैगरी, सोमबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५९ रुपैयाँ २० पैसा निर्धारण भएको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस