ICFC 823.9 74.9 SIGS2 10.05 0 NFS 1350 -43 EHPL 840 7.9 JBLB 1534 -3 NRM 426.1 -4.9 RADHI 397.9 7.9 NSIF2 10.52 0.02 ILBS 980 -21.5 API 289.5 2.5 HDHPC 208.8 -4.1 KSBBLD87 1093.4 18.4 SLBSL 1398.4 21.4 UHEWA 476 -11 NIBD2082 1099 0 UPCL 262.2 -2.7 AKPL 248.5 -2.5 SBID83 1098 8.7 GILB 1268.4 4.4 LSL 253.5 -5.5 HBLD83 1056.3 0.3 MLBSL 2000 -26 CYCL 1540 -7 GIBF1 9.69 0.1 H8020 10.2 -0.05 NICSF 9.5 0.25 NBLD87 1020 -8 HIDCLP 183 -2 UPPER 214.2 -1.8 NUBL 730 2.8 TPC 465 6 MANDU 885 -14 MLBL 398 -6.9 SBL 345 -8.1 SFEF 9.29 0.22 MATRI 1405 -8 SPIL 853 -18 DLBS 1374 30 CHL 353 0.4 NBF2 9.15 -0.05
×
एनएमबि बैंकको संस्थापक सेयर लिलामी खुल्यो



काठमाडौं, मंसिर ०९ । एनएमबि बैंकले आईतबार (मंसिर ९ गते) देखि आफ्नो संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर खुला गरेको हो । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम भाउ ११० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । 

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । आवेदकले एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यसमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस