GVL 538.5 -22 MKHC 339 -1 GBIME 256.1 -4.4 EBL 605 5 SMJC 574 -6 KSBBLD87 1093.4 18.4 MFIL 768 48 NICA 452 -13 UPCL 262.2 -2.7 MBLD2085 1085 6.5 HURJA 220 -4.6 SPDL 310 5 CFCL 647 27.1 PFL 652 -1 KDBY 9.21 -0.23 NMBMF 695 -10 NIBD2082 1099 0 JOSHI 305 -6.8 SMPDA 910 -1 KBLD86 1115 0 SMB 1809 4 GBILD86/87 1030 4 MBJC 321 -8 DDBL 916.2 3.1 SBLD84 1040 19.3 KBLD89 1156 1 PSF 9.51 -0.09 NIMBPO 176.9 -1.1 PRVU 248 -10 HHL 439 -3.2 KMCDB 1027.8 -11.1 EHPL 840 7.9 BARUN 379 -6.1 RMF1 9.15 -0.1 MMKJL 543.6 9.6 NMB 263.9 -7.1 IHL 499 -1 SANIMA 326 -10.2 NUBL 730 2.8 CIT 2195 0
×
सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ?



काठमाडौं, मंसिर ०९ । नेपाली बजारमा सुनको भाउ लगातार ६ दिनदेखी बढेको छ । आईतबार पनि सुनको भाउ १७ सय ले बढेको छ । लगातार ६ दिनमा सुनको भाउ ७२ सय रुपैयाँले बढेको छ । 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोल १७ सय रुपैयाँले बढेर १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ । 

यसअघि सोमबार, मंगलबार र बुधबार, बिहीबार र शुक्रबार सुनको भाउ क्रमशः प्रतितोला १ हजार, ११ सय, ९ सय, १ हजार र १५ सय रुपैयाँले बढेको थियो । यता, आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १९ सय ६० रुपैयाँ कायम भएको छ । 

शुक्रबार चाँदीको भाउ तोलाको १९ सय ४० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७१५.२८ र चाँदी प्रतिऔंस ३१.३४ डलरमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस