SAEF 11.22 0.17 DHPL 242 1 RNLI 495.5 1.5 SPHL 666.9 16.9 GBBLPO 205 0 GMFBS 1512.1 -16.9 MFIL 768 48 SPL 813 -12.1 SBD87 1048 11.9 NMFBS 1435 1 LEC 276.8 -6 SBI 482.9 -6 JOSHI 305 -6.8 SLBSL 1398.4 21.4 UNL 48870 -930 SBCF 9 -0.2 GVL 538.5 -22 SWMF 812 -13 WNLB 2650 -80 SMPDA 910 -1 BNT 14350 -50 PBLD87 1028 -2 KBSH 2386 -9 NIBLSTF 8.68 0 SMJC 574 -6 ALBSL 1040 -4 SAPDBL 569.6 -7.4 NSIF2 10.52 0.02 CIZBD86 1060 -10 PROFL 655 7 LBBLD89 1208.5 23.5 UPPER 214.2 -1.8 SJCL 326 -3.7 NICA 452 -13 C30MF 9.74 0 NLG 1317 2 MFLD85 1050 -20 SFCL 704.1 63.6 KMCDB 1027.8 -11.1 SAGF 9.31 0.01
×
बिदेशी मुद्राको विनिमयदरः डलको भाउ स्थिर, युरो घट्यो पाउण्ड बढ्यो



काठमाडौं, मंसिर ०६ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । बिहिबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । बुधबार डलको खरिददर १३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा कायम गरिएको थियो । बिहिबार पनि सोहि मूल्यमा यसको खरिदबिक्र हुँने राष्ट्रि बैंकले जानाएको छ ।  

 

बिहिबार युरोपियन युरो ७ पैसाले घटेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ १५ रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा तोकिएको छ । बुधबार भने युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ २२ पैसा बिक्रीदर १४२ रुपैयाँ ८५ पैसा तोकिएको थियो ।   

 

बिहिबार बेलायती पाउन्ड एकको खरिदमूल्य १७० रुपैयाँ ५४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा बिहिबार पनि २९ पैसाले बढेको हो । यसअघि बुधबार पाउण्डको खरिदमूल्य १७० रुपैयाँ २५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०१ पैसा कायम थियो ।

त्यसैगरी, बिहिबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ३० पैसा र बिक्रीमा ९६ रुपैयाँ ७२ पैसा रहेको छ । 

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ६९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६० पैसा तथा बिक्री दर १८ रूपैयाँ ६८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरेको जनाइएको छ । 

उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३० रूपैयाँ १४ पैसा र बिक्रीदर ३० रूपैयाँ २७ पैसा कायम गरेको छ ।

यसैगरी, बिहिबारको लागि कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ १३ र बिक्रीदर ४४० रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५९ रुपैयाँ १२ पैसा निर्धारण भएको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1000


0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस