NICD83/84 1062 -19 PHCL 465.1 -9.9 SFCL 704.1 63.6 RHGCL 388 0 NESDO 2229 -18 MMF1 8.98 0.1 NADEP 1030 -55 DOLTI 538 10 GMFBS 1512.1 -16.9 OHL 925 -9 HIDCLP 183 -2 NMBD87/88 1027 -3 LBBL 475 -4.8 NBF3 9.04 0.17 RFPL 532 11.1 USHL 783.2 -13.7 NMFBS 1435 1 UAIL 639 -1 PRIN 968 4 MSHL 938 3 BBC 4255 50 LSL 253.5 -5.5 KPCL 493 -0.8 UHEWA 476 -11 NWCL 975 -13.9 API 289.5 2.5 EHPL 840 7.9 SMHL 613.1 -4 CITY 805 -17 SHIVM 599 -8 BFC 625 9.1 NTC 980.1 -2.4 WNLB 2650 -80 GBILD86/87 1030 4 NICLBSL 705.5 -7.5 SEF 9.51 -0.24 SONA 473.2 -7.8 SHPC 525 -3.9 GMFIL 623 1 GFCL 1051.1 6
×
बिदेशी मुद्राको विनिमयदरः डलको भाउ स्थिर, युरो घट्यो पाउण्ड बढ्यो



काठमाडौं, मंसिर ०६ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । बिहिबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । बुधबार डलको खरिददर १३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा कायम गरिएको थियो । बिहिबार पनि सोहि मूल्यमा यसको खरिदबिक्र हुँने राष्ट्रि बैंकले जानाएको छ ।  

 

बिहिबार युरोपियन युरो ७ पैसाले घटेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ १५ रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा तोकिएको छ । बुधबार भने युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ २२ पैसा बिक्रीदर १४२ रुपैयाँ ८५ पैसा तोकिएको थियो ।   

 

बिहिबार बेलायती पाउन्ड एकको खरिदमूल्य १७० रुपैयाँ ५४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा बिहिबार पनि २९ पैसाले बढेको हो । यसअघि बुधबार पाउण्डको खरिदमूल्य १७० रुपैयाँ २५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०१ पैसा कायम थियो ।

त्यसैगरी, बिहिबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ३० पैसा र बिक्रीमा ९६ रुपैयाँ ७२ पैसा रहेको छ । 

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ६९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६० पैसा तथा बिक्री दर १८ रूपैयाँ ६८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरेको जनाइएको छ । 

उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३० रूपैयाँ १४ पैसा र बिक्रीदर ३० रूपैयाँ २७ पैसा कायम गरेको छ ।

यसैगरी, बिहिबारको लागि कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ १३ र बिक्रीदर ४४० रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५९ रुपैयाँ १२ पैसा निर्धारण भएको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस