×
Lagani
Lagani Shiksha gif
स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति सर्यो



काठमाडौं, मंसिर ५ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले बुधबार एक सूचना जारी गर्दै बुक क्लोजको मिति सरेको सरेको छ । 

यसअघि बैंकले मंसिर ६ गते एक दिन बुक क्लोज गर्ने बताए पनि मिति परिर्वतन भएकोले अब बैंकको बुक क्लोज मंसिर १२ गते हुनेछ ।

Lagani Shiksha gif
sharehubapk स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति सर्यो

जसअनुसार अब मंसिर ११ गतेसम्म कायम शेयरधनी बैंकको साधारणसभामा भाग लिन र बैंकले वितरण गर्न लागेको लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले मंसिर २५ गते साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यसका साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस