RBCLPO 12300 88 SWMF 812 -13 HURJA 220 -4.6 PMHPL 260 -4 LLBS 1050 5 ILI 483.5 -2.5 RFPL 532 11.1 GBILD86/87 1030 4 BHPL 655.1 -12.7 SFCL 704.1 63.6 SHEL 242.9 -4.7 PRSF 9.54 -0.11 GBIME 256.1 -4.4 NMLBBL 769 -11 SJCL 326 -3.7 SAPDBL 569.6 -7.4 KDL 1059 16 LBBL 475 -4.8 BHL 440 -13 LEC 276.8 -6 SANIMA 326 -10.2 ICFC 823.9 74.9 KEF 9 0.28 MAKAR 500 6 NICLBSL 705.5 -7.5 RMF2 9.21 -0.13 IHL 499 -1 NICGF 10.56 -0.28 GCIL 498 -5.8 SPL 813 -12.1 MHNL 265.5 -0.5 HEI 648 -10 API 289.5 2.5 LICN 1995.9 -27.1 DLBS 1374 30 GILB 1268.4 4.4 VLUCL 588 -1.9 NABBC 631 -12 MSHL 938 3 NICGF2 8.78 -0.02
×
सुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा



काठमाडौं, मंसिर ५ । सुर्योदय ओमी लघुवित्त बित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। संस्थाले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ७ प्रतिशत लाभांश घोषणा गरेको हो । लघुवित्तको मङ्सिर ४ गते बसेको २२८औं संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको कमाईबाट उक्त लाभांश प्रस्ताव गरेको जनाएको छ ।

प्रस्तावित लाभांशमा ६ प्रतिशत बोनस सेयर रहेको छ भने कर प्रयोजन सहितलाई १ प्रतिशत नगद लाभांश रहेको छ। यसअवधिमा लघुवित्तको चुक्तापुंजी १ अर्ब ४ करोड रहेको छ। 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कामनाको आगामी साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि कम्पनीले आर्थिक २०७९–८० मा १४.०७७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस