SHPC 525 -3.9 NIMB 241.9 -9.1 CKHL 632 -8 SPC 520 5 CZBIL 242 -10 MND84/85 1030 2 SCBD 1111 6 NBBD2085 1100 0 NABBC 631 -12 DORDI 429 -3.3 MEHL 380.1 -19.9 MLBSL 2000 -26 KRBL 613 0 GRDBL 743 5 SHEL 242.9 -4.7 HHL 439 -3.2 HURJA 220 -4.6 GBLBS 738 -10 KPCL 493 -0.8 SNMAPO 190 0 EHPL 840 7.9 KBLD89 1156 1 RBCL 17071 -109 NBLD87 1020 -8 JFL 655 6 ILI 483.5 -2.5 GBBL 447 -6 MHCL 410 -7 CORBL 958.8 -10.2 CGH 909 -5 NIFRA 280 -5 SMB 1809 4 ICFC 823.9 74.9 BHL 440 -13 HBL 260 -13 RNLI 495.5 1.5 ENL 1102 -18 CMF1 10.5 -0.2 KMCDB 1027.8 -11.1 GMFIL 623 1
×
सानिमा बैंकको एजीएम आज, ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दै



काठमाडौं, मंसिर ०४ । सानिमा बैंक लिमिटेडको वार्षिक साधारण सभा मंगलबार (आज) बिहान ११ बजे बस्दैछ । साधारण सभामा ५.२६ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । 

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि यस बैंकले कात्तिक २५ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २२ गते सार्वजनिक विदा परेको थियो भने २३ गते शुक्रबार र २४ गते शनिबार परेको थियो । त्यसैले कात्तिक २१ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

सभा, आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा आज बिहान ११ बजे सुरु हुदैछ । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस