SBI 482.9 -6 NLG 1317 2 BOKD86 1040 18 HEI 648 -10 ULBSL 3199 37 MERO 760 0.5 NESDO 2229 -18 KBLD89 1156 1 SLBSL 1398.4 21.4 NICBF 9.3 -0.08 MHNL 265.5 -0.5 CITY 805 -17 SWMF 812 -13 NABIL 594 3 NIL 912 8 HIDCLP 183 -2 TRH 1118 -5 EHPL 840 7.9 NICD88 1032 -21 MBL 255 -4 USLB 1467 -2.9 LBLD86 1081 -0.2 EBL 605 5 NRIC 803 -5 STC 5908 9 GBBL 447 -6 GBBLPO 205 0 CHCL 568.9 -8.1 SCBD 1111 6 NICFC 8.97 -0.33 CHL 353 0.4 DOLTI 538 10 NIBLSTF 8.68 0 SMHL 613.1 -4 ULHC 390 -7.9 PBD88 1102.1 2.1 GIBF1 9.69 0.1 LSL 253.5 -5.5 SMFBS 1505.2 6.2 HURJA 220 -4.6
×
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त



काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्रिविको अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा एमाले कोटाबाट चार महिना सदस्य बनेका थिए ।

त्यस्तै मन्त्रिपरिषद्ले सदस्यहरुमा आरती मिसार (महोत्तरी), रमेश प्रसाद सिंह ( धनुषा) , प्रकाशकुमार सिंह (अर्घाखाँची), गीताकुमारी पौडेल  अधिकारी (झापा), डा. जय बहादुर टन्डन (अर्घाखाँची) र गंगादत्त अवस्थी (दार्चुला) लाई नियुक्त गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस