×
Lagani
Lagani Shiksha gif
टियु क्रिकेट स्टेडियम निर्माण बारे त्रिविका अधिकारीसँग प्रधानमन्त्रीले गरे छलफल



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा रंगशाला निर्माण गर्न जग्गाका बारेमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्टारसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले विहिबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्टारसँग कीर्तिपुरस्थित क्रिकेट मैदानमा रंगशाला निर्माण गर्नको लागि लिजमा जग्गा उपलब्ध गराउने विषयमा छलफल भयो। छलफलमा सिनेट बैठक र ग्रेसलिष्टको विषयमा पनि कुराकानी भएको जानकारी दिएका छन् ।

Lagani Shiksha gif
sharehubapk टियु क्रिकेट स्टेडियम निर्माण बारे त्रिविका अधिकारीसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री ओलीले असार ३१ गते आफु नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले ३०० दिनमा किर्तिपुरस्थित क्रिकेट स्टेडियममा फ्लड लाइट जडान र प्याराफिटको निर्माण गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस