×
Lagani
Lagani Shiksha gif
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् । 

असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आगामी आइतबारको संसदको बैठकमा विश्वासको मत लिने भएका छन् ।  सो अनुसारको पत्र संसद सचिवालयलाई बुझाउने तयारी गरिएको छ । 

Lagani Shiksha gif
sharehubapk प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

  

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस