MSHL 938 3 NICFC 8.97 -0.33 LICN 1995.9 -27.1 SBID83 1098 8.7 GBILD86/87 1030 4 MFIL 768 48 KBSH 2386 -9 NABIL 594 3 MEL 292 2 NESDO 2229 -18 LBBLD89 1208.5 23.5 NIMB 241.9 -9.1 NBF2 9.15 -0.05 SFCL 704.1 63.6 BEDC 470 0 BHPL 655.1 -12.7 LBBL 475 -4.8 JSLBB 1513.9 38.9 MFLD85 1050 -20 TPC 465 6 NHPC 220.1 0 PHCL 465.1 -9.9 KKHC 260 -2 MBL 255 -4 PRVU 248 -10 SPDL 310 5 UPPER 214.2 -1.8 KBLD86 1115 0 SKBBL 934 -3 HPPL 316.3 -3.6 NLICL 606 -4 SLCF 9.21 -0.1 GILB 1268.4 4.4 SJCL 326 -3.7 SMFBS 1505.2 6.2 PBD84 1065 1.7 SMPDA 910 -1 NIBD2082 1099 0 WNLB 2650 -80 KBLD89 1156 1
×
फेरी फुट्यो बैद्य नेतृत्वको पार्टी



काठमाडौं । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फेरी फुटेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीएकीकरण भएको १६ महिनापछि विभाजन भएको हो ।

विप्लव नेतृत्वको नेकपाबाट विभाजित भएर बनेको नेकपा बहुमतले वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग एकता गरेको थियो । एकतापछि पार्टीको सह–संयोजकको भूमिकामा रहेका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले विज्ञप्ति जारी गर्दै पार्टी एकता

असफल भएको घोषणा गर्दै अलग भएको बताएका हुन् । उनले पार्टीलाई सुदृढ गर्न कयौं प्रसाय गरेपनि वैद्य समूहको असहयोगका कारण सफल हुन नसकेको उल्लेख गरेका छन् । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस