CIZBD90 1081 1 SGHC 393.6 0.1 UNLB 2527 -3.9 NICD88 1032 -21 NIBSF2 8.9 0.08 PBD85 1079.9 19.9 GLH 244 -2 RHGCL 388 0 SAPDBL 569.6 -7.4 LUK 9.21 -0.09 RSDC 735 0 MKCL 1497 -26 KSBBLD87 1093.4 18.4 MMF1 8.98 0.1 SAEF 11.22 0.17 NICD83/84 1062 -19 NLO 242.1 0 NYADI 305.4 -6.6 SPHL 666.9 16.9 BPCL 449 -7 MFLD85 1050 -20 NICGF2 8.78 -0.02 MDB 630 -3.8 GBBL 447 -6 BOKD86 1040 18 SONA 473.2 -7.8 UPPER 214.2 -1.8 BHL 440 -13 NLIC 814 -13.4 NMLBBL 769 -11 NICFC 8.97 -0.33 IGI 600 -4 MEHL 380.1 -19.9 VLUCL 588 -1.9 NICLBSL 705.5 -7.5 SCB 691.1 3.6 USHL 783.2 -13.7 NMBD87/88 1027 -3 BHPL 655.1 -12.7 LBLD86 1081 -0.2
×
डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई डिजिटल माध्यमबाट बधाई तथा शुभ्कमना दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिनेको भिड बढेपछि उनले सामाजिक सञ्जालमाफर्त डिजिटल माध्यमबाट शुभकामना दिन आग्रह गरेका हुन् । उनले सकेसम्म म्यासेन्जरबाट शुभकामना सन्देश पठाउन र भेटमा खादा मालाको प्रयोग नगर्न आग्रह गरेका छन् । 

उनले भनेका छन्-  

विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म  म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा/माला प्रयोग नगर्न अनुरोध गर्छु ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस