×
Lagani
Lagani Shiksha gif
महान्यायाधिवक्ता पोखरेलको राजीनामा



काठमाडौँ । महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले राजीनामा दिएका छन् ।

पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिएको र उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

Lagani Shiksha gif
sharehubapk महान्यायाधिवक्ता पोखरेलको राजीनामा

  

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस