RHGCL 388 0 NIL 912 8 IHL 499 -1 SBID83 1098 8.7 NLICL 606 -4 NMBD87/88 1027 -3 RHPL 364 -5.2 BNT 14350 -50 KBL 234 -6.9 HIDCLP 183 -2 CMF1 10.5 -0.2 MKHL 493 -6 DOLTI 538 10 MEHL 380.1 -19.9 MANDU 885 -14 KEF 9 0.28 TVCL 461 1 BFC 625 9.1 MLBS 1532.3 -86.7 GBLBS 738 -10 SCBD 1111 6 SHL 512 -4.5 SMFBS 1505.2 6.2 NICFC 8.97 -0.33 SIGS2 10.05 0 NLIC 814 -13.4 JBBL 351 -3.1 NMFBS 1435 1 LVF2 9 0 CKHL 632 -8 CFCL 647 27.1 KBSH 2386 -9 NIBLGF 9.1 0.38 SBLD84 1040 19.3 API 289.5 2.5 UPCL 262.2 -2.7 CGH 909 -5 UNLB 2527 -3.9 LBBL 475 -4.8 SLCF 9.21 -0.1
×
फेरी मन्त्री बने शरतसिंह भण्डारी 



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी १७औं पटक मन्त्री बनेका छन् ।

भण्डारीलाई लोसपाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीका लागि सिफारिस गरेको हो । भण्डारी श्रममन्त्रीको शपथ लिएका छन् ।

२०४२ सालमा सहायक मन्त्रीबाट भण्डारीको मन्त्री बन्ने सिलसिला शुरु भएकोमा अहिले फेरी श्रममन्त्री सम्म आइपुगेको छ । उनले अहिलेसम्म स्थानीय विकासदेखि बिना विभागीय, खेलकुद मन्त्रालय, स्वास्थ्य, पर्यटन, रक्षा, उर्जा  जलस्रोत हुदै श्रममन्त्रालयसम्मको जिम्मेवारी सम्हालेका छन् ।

भण्डारी एक मात्र यस्ता नेता हुन् जो कुनै व्यवस्था वा सरकार परिवर्तन हुदा अवसरबाट बन्चित भएका हुन् । पंचायत बदलिएर प्रजातन्त्र आउदा होस् वा गणतन्त्र आउदा होस्, उनी मन्त्री बन्ने क्रम अहिले पनि जारी रहेको छ । उनको नाममा सबै व्यवस्थामा मन्त्री बनेको नयाँ किर्तिमान छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस