MEN 631.1 -3.9 KEF 9 0.28 SBLD84 1040 19.3 LUK 9.21 -0.09 NLG 1317 2 DLBS 1374 30 MLBS 1532.3 -86.7 TPC 465 6 AKPL 248.5 -2.5 NMBMF 695 -10 EBLD86 1040 -2 GIBF1 9.69 0.1 ANLB 4453.1 47 GMFBS 1512.1 -16.9 RBCL 17071 -109 AVYAN 909 -6 NIBSF2 8.9 0.08 SEF 9.51 -0.24 SMATA 875 -16 MAKAR 500 6 GBBL 447 -6 MLBBL 1635 15 CZBIL 242 -10 SBL 345 -8.1 HRL 861 -4 WNLB 2650 -80 VLUCL 588 -1.9 CCBD88 1123.1 6.1 SNMAPO 190 0 NICAD8283 1169.8 86.8 SMJC 574 -6 KPCL 493 -0.8 CFCL 647 27.1 BHPL 655.1 -12.7 GHL 218.5 -1.1 LBBLD89 1208.5 23.5 NLO 242.1 0 SPDL 310 5 SPC 520 5 GFCL 1051.1 6
×
कांग्रेसले तय गर्यो मन्त्री चयनको मापदण्ड



काठमाडौं । नेपाली कांग्रेसले मन्त्री चयनको मापदण्ड तय गरेको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि मापदण्ड तय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका छन् ।

कांग्रेसले मन्त्री चयन गर्दा प्रादेशिक सन्तुलन र समावेशिताका आधारमा सरकारमा सहभागी हुने मन्त्रीको छनौट गर्ने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए ।

साथै बैठकले नारायणगढ—मुग्लिङ सडकको सिमलतालमा पहिरोमा परी दुई बस त्रिशूली नदीमा खस्दा करिब पाँच दर्जन यात्रुको अवस्था अज्ञात रहेको घटनामा हराएकाको खोजी र राहतको कार्यमा सक्रियताका साथ लाग्न सम्बन्धित निकायलाई आग्रह गरेको महतले जानकारी दिए ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस