MEHL 380.1 -19.9 KBL 234 -6.9 MBL 255 -4 NBF2 9.15 -0.05 MAKAR 500 6 PBD84 1065 1.7 GBBL 447 -6 BFC 625 9.1 BBC 4255 50 MLBS 1532.3 -86.7 TRH 1118 -5 PBD88 1102.1 2.1 NBF3 9.04 0.17 RAWA 889 29 SWMF 812 -13 KDL 1059 16 ALBSL 1040 -4 GBLBS 738 -10 GILB 1268.4 4.4 NIMBPO 176.9 -1.1 HPPL 316.3 -3.6 NMB 263.9 -7.1 NBLD87 1020 -8 SANIMA 326 -10.2 RNLI 495.5 1.5 SMFBS 1505.2 6.2 NWCL 975 -13.9 SHEL 242.9 -4.7 MHNL 265.5 -0.5 HBLD83 1056.3 0.3 NSIF2 10.52 0.02 GLBSL 1600.4 -29.6 OHL 925 -9 BHDC 583 5.4 KBLD89 1156 1 DHPL 242 1 NYADI 305.4 -6.6 NUBL 730 2.8 CGH 909 -5 SBD87 1048 11.9
×
कांग्रेस-एमालेबीचको सहमति लागु हुदैन- डा. अमरेशकुमार सिंह



काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले कांग्रेस-एमालेबीचको सहमति लागु नहुने दाबि गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले अहिलेसम्म दलहरुबीच भएको सहमति कार्यान्वयन नभएको उदाहरण दिदै यो सहमति पनि कार्यान्वयन नहुने दाबि गरेका हुन् ।

सांसद सिंहले अहिले देश तीन प्रमुख नेताले चलाइरहेको दाबि गर्दै अहिलेसम्मको देशको हालतको लागि उनीहरुले जिम्मेवारी पनि नलिएको बताए ।

सांसद सिंहले कुनै पनि दलमा लोकतन्त्र नभएको दाबि गर्दै उनले प्रधानमन्त्रीले पाँच बर्षे कार्यकाल पुरा गर्न नसकेको विषयको खोजि गर्नुपर्ने बताए ।

सांसद सिंहले प्रधानमन्त्रीले राखेको विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस