SHEL 242.9 -4.7 IHL 499 -1 NICSF 9.5 0.25 MHL 725 3.5 ANLB 4453.1 47 PBD88 1102.1 2.1 C30MF 9.74 0 GFCL 1051.1 6 SBCF 9 -0.2 NMBMF 695 -10 CMF2 9.21 -0.1 NICGF 10.56 -0.28 CITY 805 -17 EHPL 840 7.9 NIBLGF 9.1 0.38 PSF 9.51 -0.09 PROFL 655 7 USHL 783.2 -13.7 SMH 1064.8 5.9 SMJC 574 -6 H8020 10.2 -0.05 RLFL 625 6.9 SBLD84 1040 19.3 KKHC 260 -2 SFMF 10.2 -0.2 MMF1 8.98 0.1 TSHL 909 -11 PRSF 9.54 -0.11 GHL 218.5 -1.1 SICL 832 0 RAWA 889 29 SADBL 419 -1 EBLD85 1105 5 NICBF 9.3 -0.08 NSIF2 10.52 0.02 NIBD84 1030 -20 NBBD2085 1100 0 NRIC 803 -5 SLBSL 1398.4 21.4 PRIN 968 4
×
मुकुल ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाइयो



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेको छ ।

मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको छ ।

अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपनि केन्द्रीय समितिले उनलाई साधारण सदस्यबाट भने नहटाएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

केन्द्रीय समितिले ढकाललाई केन्द्रीय समितिको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन सक्ने निर्णय गरेको छ ।

असार २० गते बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई सात दिनका लागि महामन्त्री र प्रवक्तबाट निलम्बन गर्ने निर्णय गरेको थियो । जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

आफुलाई निलम्बन गरेपछि ढकालले भने आफुलाई स्पष्टीकरणको समेत अवसर नदिएर कारवाही गरेको गुनासो गरेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस