×
Lagani
Lagani Shiksha gif
एमालेको सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । 

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरि बोलाइएको छ । बैठकमा कांग्रेससँग अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने बताइएको छ ।

Lagani Shiksha gif
sharehubapk एमालेको सचिवालय बैठक बस्दै

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस