MBJC 321 -8 SLBSL 1398.4 21.4 ALICL 714.5 -1.2 MLBL 398 -6.9 HEI 648 -10 NICSF 9.5 0.25 ULHC 390 -7.9 API 289.5 2.5 IHL 499 -1 SHPC 525 -3.9 UHEWA 476 -11 BHPL 655.1 -12.7 NLG 1317 2 RLFL 625 6.9 VLBS 902.5 -7.5 NIBD84 1030 -20 MEL 292 2 NICA 452 -13 SAEF 11.22 0.17 USLB 1467 -2.9 WNLB 2650 -80 MSHL 938 3 SICL 832 0 MEN 631.1 -3.9 SPHL 666.9 16.9 JBBL 351 -3.1 PSF 9.51 -0.09 MLBSL 2000 -26 SRBLD83 1065 -10 ILBS 980 -21.5 KSBBLD87 1093.4 18.4 SBLD89 1200 16.1 GRDBL 743 5 MHCL 410 -7 MKCL 1497 -26 CYCL 1540 -7 NTC 980.1 -2.4 NRIC 803 -5 SWBBL 1065 2.1 JSLBB 1513.9 38.9
×
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै



काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेश गर्ने र व्यवस्थापन कार्य सम्बन्धि कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

जस अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९ / ०८०' पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको 'शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन ।

त्यस्तै प्रधानमन्त्री एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथी सदनमा पुनर्विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस