NFS 1350 -43 CITY 805 -17 CHCL 568.9 -8.1 UMHL 308 -4 PHCL 465.1 -9.9 MPFL 751 5 MNBBL 395.8 -0.8 SWMF 812 -13 LBBLD89 1208.5 23.5 JBLB 1534 -3 MLBBL 1635 15 NBF2 9.15 -0.05 SCBD 1111 6 OHL 925 -9 ALBSL 1040 -4 SHPC 525 -3.9 SHL 512 -4.5 LBLD86 1081 -0.2 ALICL 714.5 -1.2 GUFL 735 5 BHDC 583 5.4 LUK 9.21 -0.09 GBILD86/87 1030 4 BPCL 449 -7 SALICO 747 -9.1 USHEC 523 -7 HDL 1423.1 49.1 RLFL 625 6.9 SBCF 9 -0.2 ILI 483.5 -2.5 MFIL 768 48 NICAD8283 1169.8 86.8 GILB 1268.4 4.4 GRDBL 743 5 SPL 813 -12.1 GMFIL 623 1 NWCL 975 -13.9 MHCL 410 -7 SSHL 215 0.8 RURU 740 -9.8
×
माधव नेपालको दोकान बन्द भयो- महेश बर्तौला



काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालहरुको दोकान बन्द भएको टिप्पणी गरेका छन् ।

एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बर्तौलाले यसअघि अध्यक्ष नेपालले संसद्को गणित देखाएर सरकार ढाल्दिन्छौं भन्दै बार्गेनिङको दोकान चलाएको टिप्पणी गर्दै उनले अब त्यो दोकान बन्द भएको टिप्पणी गरेका हुन् ।

उनले भने- ‘मुख्य कुरा माधव नेपालहरुको संसद्को गणित देखाएर जे बार्गेनिङ गरेर सरकार आजै ढाल्दिन्छु, भालि ढाल्दिन्छु भनेर जे बार्गेनिङ गर्दैहुनुहुन्थ्यो, दोकान, व्यवसाय चलाउँदै हुनुहुन्थ्यो । माधव नेपालको दोकान समाप्त भयो ।’

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस