KBLD89 1156 1 SWMF 812 -13 ALICL 714.5 -1.2 NLICL 606 -4 CFCL 647 27.1 SFEF 9.29 0.22 RADHI 397.9 7.9 UHEWA 476 -11 HDHPC 208.8 -4.1 MEL 292 2 SIGS3 9.45 0.09 SAEF 11.22 0.17 AHPC 267 -0.6 NIFRA 280 -5 HLBSL 1010 -10 MATRI 1405 -8 SEF 9.51 -0.24 MEHL 380.1 -19.9 KSBBL 448 -3 NUBL 730 2.8 LVF2 9 0 SONA 473.2 -7.8 GIBF1 9.69 0.1 NBL 292.2 1.2 PRVU 248 -10 GMFIL 623 1 MDB 630 -3.8 PBD88 1102.1 2.1 JSLBB 1513.9 38.9 NIBD84 1030 -20 NHDL 570 0 SDBD87 1035 4 MAKAR 500 6 SMATA 875 -16 MFIL 768 48 SGHC 393.6 0.1 USHEC 523 -7 SKBBL 934 -3 SBI 482.9 -6 UNLB 2527 -3.9
×
कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधारसम्बन्धि प्रतिवेदन



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन बुझाएको छ ।

महान्यायाधिवक्ता डा. दीनमाणी पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार पारेको सो प्रतिवेदन आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले कानुनको सुधारका लागि कार्यदल गठन गरिएको स्मरण गर्र्दै प्राप्त सुझावलाई सरकारले गम्भीररूपमा लिएर अगाडि बढाउने बताए ।

प्रतिवेदनमा मुलुकी अपराध संहिता, २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४  र फौजदारी कसुर सजाँए निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ लगायत विभिन्न विषयत फौजदारी कानुनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव दिइएको छ ।

महान्यायाधिवक्ता पोखरलेले आफ्नो क्षेत्राधिकार प्रयोग गरेर फौजदारी, कार्यविधि, दण्डसजाँइ र संस्थागत सुधारका विषयमा कार्यदलले प्रतिवेदन तयार पारेको र यसले नीतिगत सुधारमा महत्त्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे । विसं २०८० माघ १८ गते कार्यदल गठन गरिएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस