SRLI 443.1 -4.9 CYCL 1540 -7 MBJC 321 -8 GBBL 447 -6 KSBBL 448 -3 OHL 925 -9 LVF2 9 0 RLFL 625 6.9 HHL 439 -3.2 NMBD87/88 1027 -3 RHGCL 388 0 SRBLD83 1065 -10 SBLD89 1200 16.1 GRDBL 743 5 LBBLD89 1208.5 23.5 TRH 1118 -5 NBL 292.2 1.2 JOSHI 305 -6.8 PPL 461 -2.5 BBC 4255 50 HDHPC 208.8 -4.1 SAPDBL 569.6 -7.4 KSBBLD87 1093.4 18.4 MDB 630 -3.8 LBLD86 1081 -0.2 EHPL 840 7.9 SCBD 1111 6 NABIL 594 3 MBL 255 -4 PSF 9.51 -0.09 CITY 805 -17 NWCL 975 -13.9 MEL 292 2 JFL 655 6 SIKLES 707 -3 SMHL 613.1 -4 CFCL 647 27.1 NICL 990.2 -4.8 ILBS 980 -21.5 EBLD85 1105 5
×
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा 



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ । 

पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संघीय संसद् महासचिवलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ             ।  

पत्रमार्फत प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको उल्लेख गरेका छन् । यसैका लागि प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन असार १९ गते फिर्ता गरिएको उनले बताएका छन् । 

प्रमुख सचेतक बर्तौलाले एमाले सदनमा प्रतिपक्षमा रहने पनि पत्रमार्फत जानकारी गराएका छन् ।

कांग्रेस-एमालेबीच नयाँ गठबन्धनको सहमति भएपछि एमालेका मन्त्रीहरुले बुधबार नै राजीनामा दिएर सरकार छोडिसकेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस