MLBL 398 -6.9 CIZBD86 1060 -10 GBLBS 738 -10 JBBL 351 -3.1 SLBSL 1398.4 21.4 GUFL 735 5 MHL 725 3.5 RNLI 495.5 1.5 SDBD87 1035 4 MEN 631.1 -3.9 BBC 4255 50 VLUCL 588 -1.9 UPPER 214.2 -1.8 SMPDA 910 -1 NMFBS 1435 1 HRL 861 -4 SONA 473.2 -7.8 MLBS 1532.3 -86.7 ULBSL 3199 37 SHIVM 599 -8 RLFL 625 6.9 NIBSF2 8.9 0.08 NBL 292.2 1.2 NABIL 594 3 TSHL 909 -11 SJLIC 477 -7.5 RAWA 889 29 CMF1 10.5 -0.2 IHL 499 -1 EDBL 645 -1.9 MERO 760 0.5 SHPC 525 -3.9 MMKJL 543.6 9.6 LVF2 9 0 OHL 925 -9 HIDCL 270.7 -4.1 NRM 426.1 -4.9 USHL 783.2 -13.7 MBJC 321 -8 BARUN 379 -6.1
×
प्रचण्डलाई लक्षित गर्दै बाबुरामले भने- सधैँभरी ठग्न सकिन्न



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्ड लक्षित गर्दै सधै भरी ठग्न नसकिने टिप्पणी गरेका छन् ।

कांग्रेस- एमालेसँगको सहमतिपछि सामाजिक सञ्जाल मार्फत डा. भट्टराईले प्रचण्डलाई लक्षित गर्दै भनेका छन्- 'केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न । सन्दर्भ बुझौं !’

आफ्नो निर्वाचन क्षेत्र गोरखा प्रचण्डका लागि छोडेका डा. भट्टराईको पछिल्लो समय सम्बन्ध बिग्रिएको छ । उनले पछिल्ला दिनहरुमा प्रचण्डको आलोचना गर्दै आएका छन् । खासगरी नेसपालाई विभाजित गरेर माओवादीमा विलय गराएपछि बाबुराम प्रचण्डसँग आक्रोशित छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस