×
राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक



काठमाडौँ । राप्रपाले केन्द्रीय पदाधिकारीको बैठक बोलाएको छ । 

कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाएपछि परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समिक्षा गर्न र पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । 

बैठकआज अपराहन्न २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस