CFCL 647 27.1 HLI 472 -4 JBBL 351 -3.1 FOWAD 1479 0 KKHC 260 -2 MEN 631.1 -3.9 KBSH 2386 -9 SRBLD83 1065 -10 CMF2 9.21 -0.1 SINDU 667 -6 SPC 520 5 SADBL 419 -1 TSHL 909 -11 NLO 242.1 0 RHPL 364 -5.2 ENL 1102 -18 MHL 725 3.5 CLI 634 -4.9 NBBD2085 1100 0 SIFC 628 10 CMF1 10.5 -0.2 NBLD85 1025 0 BHDC 583 5.4 SAHAS 505 28 NICD88 1032 -21 SIKLES 707 -3 PROFL 655 7 SNMAPO 190 0 SMPDA 910 -1 NICL 990.2 -4.8 UMRH 475 -1.9 BBC 4255 50 SAEF 11.22 0.17 IGI 600 -4 SBID83 1098 8.7 MBL 255 -4 SHPC 525 -3.9 RMF2 9.21 -0.13 NLIC 814 -13.4 LVF2 9 0
×
राजनीतिक स्थायित्वका लागि कांग्रेससँग सहमति गर्यौं- महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनेगरी नेपाली कांग्रेससँग समझदारी भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले राजनीतिक स्थायित्वका लागि संबिधान संशोधन गर्ने र ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको बताएका हुन् ।

उनले लेखेका छन्- 'राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानून समेत निर्माण गर्ने गरी केपीशर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाउन

नेकपा(एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रकृयामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरीने ।'

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस