TPC 465 6 SNLI 585.1 -0.9 TRH 1118 -5 LBBL 475 -4.8 NRN 905 -8 HLBSL 1010 -10 LUK 9.21 -0.09 SMPDA 910 -1 MSHL 938 3 RIDI 235 0 MEN 631.1 -3.9 UMRH 475 -1.9 RFPL 532 11.1 CIT 2195 0 SPDL 310 5 PSF 9.51 -0.09 MLBS 1532.3 -86.7 SBI 482.9 -6 SCBD 1111 6 SHIVM 599 -8 SIGS2 10.05 0 SADBL 419 -1 CKHL 632 -8 KSBBL 448 -3 KBLD86 1115 0 SLBSL 1398.4 21.4 CHDC 1684 -35.9 RLFL 625 6.9 SIKLES 707 -3 TVCL 461 1 NABBC 631 -12 GIBF1 9.69 0.1 NICA 452 -13 MLBBL 1635 15 HLI 472 -4 RHPL 364 -5.2 MEHL 380.1 -19.9 MLBSL 2000 -26 JBBL 351 -3.1 ICFC 823.9 74.9
×
प्रतिसिलिण्डर २३५ रुपैयाँले वृद्धि भयो खानामा पकाउने एलपि ग्यास



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

इण्डियन आयल कर्पोरेशनबाट बिहीबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो। निगममले आजै देखि लागू हुनेगरि पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ डिजेल/मट्टितेलको प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो।

यस्तै, खानामा पकाउने एलपि ग्यासमा साविकको खुद्रा बिक्री मूल्य प्रतिसिलिण्डर २३५ रुपैयाँले वृद्धि गरेको जनाएको छ। इण्डियन आयल कर्पोरेशनले पेट्रोल र डिजेलमा क्रमश: ३ रुपैयाँ १७ पैसा र २ रुपैयाँ ४८ पैसाले बढेर आएको थियो।

यस्तै, खाना पकाउने ग्यासको मूल्यमा पनि प्रतिसिलिण्डर १८६ रुपैयाँ ४५ पैसाले वृद्धि भई आएको थियो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि दर सहित समायोजन गरि कायम गरिएको जनाएको छ

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस