RSDC 735 0 NICGF2 8.78 -0.02 MBLD2085 1085 6.5 RNLI 495.5 1.5 VLUCL 588 -1.9 NIMBPO 176.9 -1.1 BARUN 379 -6.1 HHL 439 -3.2 USHEC 523 -7 HEI 648 -10 RLFL 625 6.9 NMBD87/88 1027 -3 SAEF 11.22 0.17 MEHL 380.1 -19.9 GBILD86/87 1030 4 KBL 234 -6.9 EDBL 645 -1.9 SIFC 628 10 NHDL 570 0 NESDO 2229 -18 SMATA 875 -16 JBLB 1534 -3 SAPDBL 569.6 -7.4 NTC 980.1 -2.4 VLBS 902.5 -7.5 NMB50 10.3 0.05 H8020 10.2 -0.05 CHL 353 0.4 BNHC 466.9 0.7 UNL 48870 -930 UNHPL 266 0 RBCL 17071 -109 GLBSL 1600.4 -29.6 CCBD88 1123.1 6.1 MKHC 339 -1 SSHL 215 0.8 NHPC 220.1 0 NRIC 803 -5 SAMAJ 3321.1 1.1 IHL 499 -1
×
आगामी बजेट अर्थतन्त्र सदृढ बनाउन केन्द्रित हुनेछ : अर्थमन्त्री



अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने जानकारी दिएका छन्  ।

उनले भने, “नयाँ बजेटको तयारीमा सरकार जुटेको छ, बजेटको मुख्य ध्येय नै अर्थतन्त्रलाई बलियो बनाउने नै हुनेछ ।”   सम्पादक समाजका पदाधिकारीसँग आज भएको भेटमा अर्थमन्त्री डा महतले सत्तागठबन्धन दलबीचको सहमतिमा सरकारको न्यूनतम साझा कार्यक्रमका आउने जानकारी दिए ।

समाजका पदाधिकारीले अर्थमन्त्री डा महतलाई भेट गरी बधाई एवं सफल कार्यकालको शुभकामना दिएका थिए । सो अवसरमा समाजका संरक्षक किरण वैद्य, अध्यक्ष पुरु रिसाल, वरिष्ठ उपाध्यक्ष पुष्पराज प्रधान, महासचिव श्यामकाजी डोटेल, सचिव नारायण उपाध्याय, सदस्यद्वय विष्णुप्रसाद नेपाल र माधव दुलाल सहभागिता थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Umesh rana
Guest
Umesh rana
April 6, 2023 7:33 pm

Rajya Lai tirnu parne tax milere khane Ani kaha Bata hunu kura dhunibeshi nagarpalikako



साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस