SFCL 338 -7 HIDCL 163.1 -2.3 MKCL 894 29.1 NICLBSL 676 26.3 LBLD88 999 -1 NABIL 431 -3 SMH 695 9.1 NWCL 735.4 15.3 TVCL 459 -2.2 SJLIC 406 -8 MANDU 967.9 -57.1 NICSF 8.75 -0.05 CFCL 385 -9 SHPC 328.8 1.7 ADBL 241.1 -2.9 RADHI 232 -3 SICL 690 2 GLH 205 0 SKBBL 830 18.6 BHDC 498.4 18.4 SLBBL 794 24 UNLB 2120 79.9 SHINE 390 -6.9 NICBF 8.67 -0.17 KLBSL 1000 57 STC 4345 -35 HIDCLP 97.9 -1.1 SONA 446.2 -1.8 HHL 354 5.1 CKHL 521 -6.9 DOLTI 406 -5 SAHAS 502 -5.4 SWBBL 834 24 MFIL 503.9 -4.1 SMATA 941 29 BHL 318.5 -6.5 VLUCL 464 -3.9 NRM 377.1 17.4 NMBMF 677 32 NICD83/84 1033 7.9
×
आगामी बजेट अर्थतन्त्र सदृढ बनाउन केन्द्रित हुनेछ : अर्थमन्त्री



अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने जानकारी दिएका छन्  ।

उनले भने, “नयाँ बजेटको तयारीमा सरकार जुटेको छ, बजेटको मुख्य ध्येय नै अर्थतन्त्रलाई बलियो बनाउने नै हुनेछ ।”   सम्पादक समाजका पदाधिकारीसँग आज भएको भेटमा अर्थमन्त्री डा महतले सत्तागठबन्धन दलबीचको सहमतिमा सरकारको न्यूनतम साझा कार्यक्रमका आउने जानकारी दिए ।

समाजका पदाधिकारीले अर्थमन्त्री डा महतलाई भेट गरी बधाई एवं सफल कार्यकालको शुभकामना दिएका थिए । सो अवसरमा समाजका संरक्षक किरण वैद्य, अध्यक्ष पुरु रिसाल, वरिष्ठ उपाध्यक्ष पुष्पराज प्रधान, महासचिव श्यामकाजी डोटेल, सचिव नारायण उपाध्याय, सदस्यद्वय विष्णुप्रसाद नेपाल र माधव दुलाल सहभागिता थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Umesh rana
Guest
Umesh rana
April 6, 2023 7:33 pm

Rajya Lai tirnu parne tax milere khane Ani kaha Bata hunu kura dhunibeshi nagarpalikako


सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस