PBD85 1079.9 19.9 EBLD86 1040 -2 MBLD2085 1085 6.5 SBD87 1048 11.9 EBL 605 5 CIZBD86 1060 -10 SMJC 574 -6 MEL 292 2 AKPL 248.5 -2.5 NIL 912 8 BGWT 934.9 -21.1 SHLB 1886.9 1.9 GBLBS 738 -10 PSF 9.51 -0.09 KBLD86 1115 0 PCBL 292 -2 PMHPL 260 -4 RBCLPO 12300 88 HHL 439 -3.2 RMF1 9.15 -0.1 SALICO 747 -9.1 LBBLD89 1208.5 23.5 NMFBS 1435 1 VLBS 902.5 -7.5 SFEF 9.29 0.22 NIBSF2 8.9 0.08 SINDU 667 -6 PRIN 968 4 LBBL 475 -4.8 DORDI 429 -3.3 KRBL 613 0 NUBL 730 2.8 KSY 9.22 -0.19 UNLB 2527 -3.9 MLBS 1532.3 -86.7 H8020 10.2 -0.05 SAPDBL 569.6 -7.4 UNL 48870 -930 SRBLD83 1065 -10 PRVU 248 -10
×
नेताहरुलाई रविको फोन : आज सरकार छाड्छौं होला



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार छाड्ने सन्देश सत्तारुढ दलका नेताहरुलाई दिएका छन् ।

पार्टी केन्द्रीय समिति र सांसदीय दलको संयुक्त बैठक बस्नुअघि लामिछानेले सत्तारुढ दलका नेताहरुसँग सम्वाद गरेका थिए । रविले सरकार छाड्छौं होला भनेर आफूलाई पनि फोन गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको बैठकमा जानकारी दिएका छन् । सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गर्ने फैसला सुनाएको थियो ।

त्यही कारण उपप्रधान तथा गृहमन्त्री पद समेत गुमाएका उनले आइतबार नागरिकता लिए र पुनः मन्त्री बनाउन दबाव दिँदै आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसमा सहमत नभएपछि रवि सरकारबाटै हट्ने तयारीमा छन् । अनलाइनखबर बाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस