NIBD84 1030 -20 SGIC 641.2 -4.8 LLBS 1050 5 NMB 263.9 -7.1 SHPC 525 -3.9 KRBL 613 0 NABBC 631 -12 SGHC 393.6 0.1 PBD88 1102.1 2.1 NIMB 241.9 -9.1 MHL 725 3.5 MBJC 321 -8 GCIL 498 -5.8 SNLI 585.1 -0.9 PMLI 562 1 MSHL 938 3 RAWA 889 29 CIT 2195 0 KPCL 493 -0.8 NHDL 570 0 SRLI 443.1 -4.9 UAIL 639 -1 SLBSL 1398.4 21.4 SLBBL 958.9 -4.2 EDBL 645 -1.9 ENL 1102 -18 NICA 452 -13 PFL 652 -1 TRH 1118 -5 MEHL 380.1 -19.9 SMATA 875 -16 UNL 48870 -930 MCHL 488.3 -3.7 SKBBL 934 -3 HRL 861 -4 NBLD85 1025 0 CORBL 958.8 -10.2 SFMF 10.2 -0.2 PRIN 968 4 DHPL 242 1
×
सेयर बजारमा सामान्य वृद्धि, ३ अर्बभन्दा बढीको कारोबार



सेयर बजारमा बिहीबार सामान्य वृद्धि भएको छ ।

नेप्से परिसूचकमा ५.७१ अंकले वृद्धि भई २१७८.८१ विन्दुमा रोकिएको छ । साथैै, बुधबार २४६ कम्पनीको कारोबार भएको नेप्सेले जनाएकाे छ । आज ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच हुँदा तीन अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै,आज एनआइसिएसिया बैंककोे सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको १८ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । दोश्रोमा रिडी पावर कम्पनीको १२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

आदर्श लघुवित्त बित्तीय संस्था र मैलुङ खोला जलविद्युत कम्पनी करिब १० प्रतिशतले मूल्यवृद्धि भएको छ ।  कुल ८५ कम्पनीकाे मूल्य उकलो लागेको छ भने १०८ कम्पनीमा ओरालो लागेको छ, १४ कम्पनी भने स्थिर रहेको छ ।

आज १३ उपसुचकमध्ये ७ कम्पनीमा ओरालो लागेको छ ।  बाँकी ६ कम्पनीमा भने सामान्य वृद्धि भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस