VLUCL 588 -1.9 BGWT 934.9 -21.1 PROFL 655 7 MLBBL 1635 15 AHL 651 2 PRSF 9.54 -0.11 SLBSL 1398.4 21.4 NIBLSTF 8.68 0 GBLBS 738 -10 NABBC 631 -12 EBL 605 5 SICL 832 0 USHEC 523 -7 PMHPL 260 -4 PPCL 262 -5.2 NICBF 9.3 -0.08 SBD87 1048 11.9 GHL 218.5 -1.1 GRDBL 743 5 SONA 473.2 -7.8 NLIC 814 -13.4 HBLD83 1056.3 0.3 RAWA 889 29 DORDI 429 -3.3 HDL 1423.1 49.1 SAGF 9.31 0.01 SRBLD83 1065 -10 MSHL 938 3 PRIN 968 4 NWCL 975 -13.9 EBLD86 1040 -2 WNLB 2650 -80 CBBL 980 1 KSBBLD87 1093.4 18.4 GMFBS 1512.1 -16.9 NLICL 606 -4 NRM 426.1 -4.9 NIBSF2 8.9 0.08 NICAD8283 1169.8 86.8 NIFRA 280 -5
×
पोखरामा ज्यान गुमाउने ६२ मध्य ५ को सनाखत



यति एअरलाइन्स दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार  निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ । आइतबार बिहान साढे १० बजे यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटनामा परेको थियो।

नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा ६८ यात्रुमध्ये ५३ जना नेपाली र ५ जना भारतीय नागरिक थिए। यति एअरलाइन्सका अनुसार विमानमा भएका ७२ जनामध्ये ३७ पुरुष र २५ महिला थिए। यात्रुमध्ये तीन बालक र तीन शिशु पनि थिए।

नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए। विमान बिहान १०:५० बजे अन्तिम पटक सम्पर्कमा आएको प्राधिकरणले जनाएको छ।

नेपाली सेनाका प्रवक्ताले भने,”सुरुमा भेटिएकामध्ये कोही जीवित छन् कि भन्ने ठानिएको होला। तर हामीले अहिलेसम्म घाइते अवस्थामा कसैलाई पनि फेला परेका छैनौँ।”

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस