BBC 3976.9 75.8 KSBBL 371.4 3.4 CIT 2095 0 MPFL 540 11 GLH 212 -0.1 UPCL 189 0.7 RIDI 166.7 -0.3 SFCL 465 2 DORDI 415.5 -1.7 CZBIL 164 -1 SEF 8.59 0.29 CHCL 441.5 6.5 CFCL 485.5 9.5 SJLIC 405 1 IGI 527.9 4 JFL 610 11 SLBBL 821 4 NMB50 9.94 0.19 SHL 422.1 1.1 HURJA 303.5 -3.5 KRBL 461.9 8.8 NIFRA 189.5 -0.1 FMDBL 667 5 UMRH 413 5 SSHL 182 -3.6 MLBL 326.1 0.1 KKHC 233 3.5 CHDC 1030 3 SRLI 430.5 1.4 MKJC 588 -5.2 NHDL 528.9 8.9 UPPER 156 0 GIBF1 8.06 -0.31 ICFC 565 10 MLBS 1351 -5.5 NICLBSL 644 -1 SPC 570 -5 SBL 244 -2 UAIL 560 4.9 HDHPC 128.9 1
×
पोखरामा ज्यान गुमाउने ६२ मध्य ५ को सनाखत



यति एअरलाइन्स दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार  निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ । आइतबार बिहान साढे १० बजे यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटनामा परेको थियो।

नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा ६८ यात्रुमध्ये ५३ जना नेपाली र ५ जना भारतीय नागरिक थिए। यति एअरलाइन्सका अनुसार विमानमा भएका ७२ जनामध्ये ३७ पुरुष र २५ महिला थिए। यात्रुमध्ये तीन बालक र तीन शिशु पनि थिए।

नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए। विमान बिहान १०:५० बजे अन्तिम पटक सम्पर्कमा आएको प्राधिकरणले जनाएको छ।

नेपाली सेनाका प्रवक्ताले भने,”सुरुमा भेटिएकामध्ये कोही जीवित छन् कि भन्ने ठानिएको होला। तर हामीले अहिलेसम्म घाइते अवस्थामा कसैलाई पनि फेला परेका छैनौँ।”

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस