BNT 12800.1 -199.9 NGPL 364 23 KBL 155 1.3 EHPL 566.7 16.6 TSHL 605.8 15.8 AHPC 189.2 11.3 ULBSL 2090 104.7 CFCL 545 13 DORDI 470 19.5 MFIL 608 5.1 PPCL 262 8.1 SALICO 735.9 8.9 JBBL 317.9 3.9 SFCL 466 6 NLIC 622 3 UAIL 600 1.5 NIMBPO 136.3 -2.6 MMKJL 564.1 5.3 STC 4950 45 SGHC 385 17 MCHL 479 30 MBL 202 2 ULHC 410 16 KDL 1194 23 CORBL 591 4.1 NIFRA 227.3 -0.7 SBCF 8.2 -0.07 SJCL 295 11.3 IGI 560 2 SMJC 424 18 MLBL 360 8 BARUN 325.6 29.6 KRBL 494 10.1 VLBS 1029.2 -10.8 DLBS 1384 24.6 RSDC 697 5 SONA 465 8.9 HDL 1372 -12 SHEL 179 7.5 SBD87 997.7 -20.3
×
नेपाली नागरिकलाई विदेशमा लगानी गर्न प्रतिबन्ध ।



नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा जुनसुकै क्षेत्रमा लगानी गरे कारबाही हुने चेतावनी दिएको छ ।

राष्ट्र बैंकले एक बिज्ञप्ति जारी गर्दै विदेशी विनिमय ऐन २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको स्मरण गराएको छ । राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने कसैले विदेशमा कुनै पनि तरिकाले भुक्तानी दिनेसम्बन्धी कार्य नगर्न र नगराउन सचेतसमेत गराएको हो ।

‘‘विदेशमा लगानी हुनेगरी घरजग्गा खरिद गर्ने, सम्पत्ति खरिद गर्ने वा विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार यस बैंकले तोकेको व्यवस्था बमोजिम बाहेक गर्ने गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने छ,’ जारी बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस