LVF2 8.35 -0.17 SHL 436 -0.5 MDB 508.9 19.9 SANIMA 252 -4 JALPA 1389 -63 KEF 8.34 0.02 SMATA 1035 24 GMFIL 425 15.1 PSF 9.01 -0.3 CZBIL 170 -0.2 MPFL 503 -12 RURU 664 -1 KDL 1204 4 HPPL 260 -5 IHL 426.9 11.9 SBCF 8.03 0 CMF2 8.42 -0.01 CMF1 9 -0.03 MKLB 1650 140 EBL 533 -1.9 SAPDBL 358 32 SMFBS 1410 -29 RFPL 372.5 -6.5 GIBF1 8.34 0.04 NHDL 536 -1.2 MFIL 522.6 8.7 MHCL 408 -11.9 RMF2 8.4 0.13 SGIC 550 -10 CORBL 530 20 DORDI 429.9 -3.1 KBL 142 0 NSIF2 10 0.02 PCBL 201.9 -3.1 NTC 832.9 -3.1 NICA 415.1 -2.9 SONA 456 -9.2 SMH 820 12 SPL 771 17 SIKLES 610 -9
×
एनसेलले माग्यो माफी।



बिहीबार बिहानदेखि एनसेलको सेवा अवरुद्ध भएको थियो ।

एनसेलले एक सूचना जारी गर्दै  माग्यो माफीको छ । सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण एनसेल आजियाटा लिमिटेडले दिँदै आएको सेवा अवरुद्ध भएको हो ।

एनसेलले कम्पनीका सम्बन्धित् मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको र अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं, भनि माफी समेत मागेको छ

यस्तै, अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्त्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेलले सबैलाई अनुरोध गरेको छ ।

सूचनामार्फत एनसेल भन्छ, हामीलाई गर्नुभएको माया, विश्वास, समर्थन र समझदारीका लागि हामी सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभारी छौं । साथै, हामी भरपर्दो र गुणस्तरीय सेवाहरू प्रदान गर्न प्रतिवद्ध छौं ।

ncel.jpg एनसेलले माग्यो माफी।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस