NIBD84 1030 -20 KEF 9 0.28 GILB 1268.4 4.4 OHL 925 -9 LLBS 1050 5 RSDC 735 0 CZBIL 242 -10 SBLD84 1040 19.3 HDL 1423.1 49.1 SWMF 812 -13 ANLB 4453.1 47 EBLD85 1105 5 SIGS3 9.45 0.09 RAWA 889 29 GBIME 256.1 -4.4 MND84/85 1030 2 SLBBL 958.9 -4.2 FMDBL 758 -0.1 SICL 832 0 EHPL 840 7.9 HHL 439 -3.2 ILI 483.5 -2.5 NLG 1317 2 CBBL 980 1 PROFL 655 7 UNHPL 266 0 BBC 4255 50 KBLD89 1156 1 DORDI 429 -3.3 AHL 651 2 PPL 461 -2.5 MLBBL 1635 15 PRVU 248 -10 NIBLSTF 8.68 0 KSBBL 448 -3 NFS 1350 -43 MEHL 380.1 -19.9 SNLI 585.1 -0.9 SMB 1809 4 SCBD 1111 6
×
एनसेलले माग्यो माफी।



बिहीबार बिहानदेखि एनसेलको सेवा अवरुद्ध भएको थियो ।

एनसेलले एक सूचना जारी गर्दै  माग्यो माफीको छ । सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण एनसेल आजियाटा लिमिटेडले दिँदै आएको सेवा अवरुद्ध भएको हो ।

एनसेलले कम्पनीका सम्बन्धित् मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको र अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं, भनि माफी समेत मागेको छ

यस्तै, अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्त्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेलले सबैलाई अनुरोध गरेको छ ।

सूचनामार्फत एनसेल भन्छ, हामीलाई गर्नुभएको माया, विश्वास, समर्थन र समझदारीका लागि हामी सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभारी छौं । साथै, हामी भरपर्दो र गुणस्तरीय सेवाहरू प्रदान गर्न प्रतिवद्ध छौं ।

ncel.jpg एनसेलले माग्यो माफी।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस