×
Lagani
Lagani Shiksha gif
उडिरहेको तारा एयरको जहाजमा चरा ठोक्कियो।

फाइल तस्बिर



नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ ।

हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk उडिरहेको तारा एयरको जहाजमा चरा ठोक्कियो।

दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ। यद्यपि, जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ। जहाजमा पाइलट, को-पाइलट र एयरहोस्टेजसहित तीनजना सवार थिए।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस