×
मुसिकोटको  मेयर उपमेयरमा एमालेको सानदार जित ।



गुल्मीको मुसिकोटमा नेकपा एमाले बहुमतले बिजयी भएको छ ।

नगरपालिकाको मेयर पदमा नेकपा एमालेको तर्फबाट जीवन खरेल तथा उपप्रमुखमा गंगा श्रेष्ठ विजय हुनु भएको छ भने ५ वटा वडामा नेकपा एमालेले विजयी हासिल गरेको छ ।सो जित संगै नेकपा एमालेले बहुमत संगै मुसिकोटको मेयर तथा उपमेयर जितेको हो ।

खरेलको गाँउ समेत रहेको यो वडामा एमालेलाई उत्साहजनक भोट आएसँगै एमालेले जित हासिल गरेको हो । मेयरका प्रतिद्वन्दी हरि नारायण सापकोटालाई आफ्नै गाउँमा पछि पार्दै नेकपा एमालेले जित हासिल गरेको हो ।

एमालेलाई मेयर पदमा ७३९९ मत परेको छ भने रुखमा ६६०६ मत रहेको छ । प्रमुखमा काङ्ग्रेस ७३९ मतले पछाडी परेको छ ।

त्यस्तै उपमेयरमा सुर्यमा ७०११ मत रहेको छ भने कलममा ६३२३ मत रहेको छ । समाजवादी ६८८ मतले पछाडी परेको छ ।

गठबन्धनलाई भारी मतले पछाडी पार्दै एमालेले सानदार जित हासिल गरेको छ ।received 554218996328367 मुसिकोटको मेयर उपमेयरमा एमालेको सानदार जित ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस