MANDU 759.9 -6.1 PMHPL 232 -4.9 HDL 1469 -12 NMBD87/88 1015 35 JFL 429 -10.8 SLCF 7.96 0.16 PROFL 317 -4 DHPL 206 8 SALICO 639.4 -2.7 JBBL 289.9 0.9 EBL 497 -3 NMB 174 -2 BOKD86 975 4.8 HIDCLP 100 0.1 RFPL 380 -3.2 CFCL 368 -2.6 EBLD85 1050 -20 CMF2 7.89 -0.14 NIBLGF 7.94 0.04 ACLBSL 762 -8 AVYAN 680 -18.2 SARBTM 799 -5 NHPC 146.9 0.7 LICN 1323.2 -25.8 GILB 989 2.6 BNT 12553 108 RNLI 426 -2.1 SWBBL 744.8 -10.1 NLIC 592 -3 PRVU 137.6 -0.4 BHPL 497.7 -2.3 SSHL 163 -1.8 MEL 230 -4 GBBL 367 3 SGIC 516.1 -8.9 HLBSL 733.5 -8.5 DORDI 425 -6.9 HIDCL 163.9 -1.2 SDLBSL 744.9 -20.1 KSBBL 347.5 -7
×
मुसिकोटको मेयरमा एमालेको जित पक्का !



गुल्मीको मुसिकोट नगरपालिकाको मेयर पदमा नेकपा एमालेको तर्फबाट जीवन खरेल तथा उपप्रमुखमा गंगा श्रेष्ठ विजय हुने निश्चित भएको छ ।

यतिबेला मुनपा ५ आँपचौरको गणना भइरहेको छ । खरेलको गाँउ समेत रहेको यो वडामा एमालेलाई उत्साहजनक भोट आएसँगै एमालेको विजय निश्चित भएको हो ।

हालसम्म एमालेलाई मेयर पदमा ६९९१ मत परेको छ भने रुखमा ६३५७ मत रहेको छ । प्रमुखमा काङ्ग्रेस ६३४ मतले पछाडी रहेको छ ।

त्यस्तै उपमेयरमा सुर्यमा ६६५९ मत रहेको छ भने कलममा ६०८३ मत रहेको छ । हाल सम्म समाजवादी ५७६ मतले पछाडी रहेको छ ।

योसँगै एमालेको जित पक्का भएको छ । अन्तिम परिणाम आएर घोषणा हुन भने बाँकी छ ।
हेर्नुहोस् पछिल्लो अपडेट

m2 768x512 1 मुसिकोटको मेयरमा एमालेको जित पक्का !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस