×
एमालेको बिजय र्‍यालीमा सरकारी बाईकको प्रयोग



गुल्मीको वाग्लामा एमालेको बिजय र्यालिमा सरकारी मोटरसाइकल प्रयोग भएको छ ।

हिजो वाग्लामा एमालेले जित हासिल गरेपश्चातको र्यालिमा सरकारी मोटरसाइकल प्रयोग गरेको फोटो सामाजिक संजालमा सार्वजनिक भएको हो । एमालेको गढ मानेको वाग्लामा दुई ठुला राजनैतिक दल नेकपा एमाले र माअोवादी केन्द्र मिलेर कांग्रेसलाई पराजित गरेका हुन ।

a1 एमालेको बिजय र्‍यालीमा सरकारी बाईकको प्रयोग

बर्षौको बिरासत जोगाउन हम्मे हम्मे परेको अवस्थामा जित हात पारेपछि सरकारी साधन समेत प्रयोग गर्दै वाग्लाका एमालेले‌ खुसियाली मनाएका छन ।    a2 एमालेको बिजय र्‍यालीमा सरकारी बाईकको प्रयोग

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Damodar Bhandari
Guest
Damodar Bhandari
May 18, 2022 2:26 pm

सरकारी साधन श्रोतको दुरुपयोग गर्नकै लागि सत्तामा लिप्त हुने राजनीतिक दलको रबैया गलत छ। त्यसतर्फ जनताको बिशेष निगरानी बढाउन र दुरुपयोग गर्नेलाई जन कारबाही गर्नुपर्ने हुन्छ सबैलाई चेतना भया।


सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस