NICSF 9.07 0.13 TPC 496 -15 NICBF 8.35 -0.05 BGWT 605.2 -16.8 SBID83 1052 -21 BNHC 469.9 -5.1 GBIME 177.4 -2.6 JFL 429 -10.8 SJLIC 502.9 2.9 VLBS 725 -10 KDBY 8.51 -0.24 SGHC 318 2.8 GFCL 451.7 -11.3 PRSF 8.6 -0.09 KKHC 225.4 -2.6 MEL 230 -4 CORBL 441 -1 KDL 765.4 -5.6 GMFBS 1139 -41 LICN 1323.2 -25.8 MSLB 1134 -26 JBLB 1309 -13 NMBD87/88 1015 35 NMB 174 -2 PPL 622.2 -9.8 GIBF1 8.14 -0.14 NICL 818 -5 LBBLD89 1071 -9 KPCL 405 -2 PBD85 1000 0 PRVU 137.6 -0.4 USHEC 369 -4 MAKAR 392.1 -12.9 ACLBSL 762 -8 MBJC 298 -6 KSBBL 347.5 -7 BHPL 497.7 -2.3 CKHL 535.1 -18.9 TAMOR 385 -3.5 NIBLGF 7.94 0.04
×
यस्तो छ गुल्मीको मुसिकोटको पछिल्लो मतगणना उपडेट ।



गुल्मी । मुसिकोट नगरपालिका वडा नम्बर ८ मा नेपाली काँग्रेसकाको तर्फबाट वडाध्यक्ष उम्मेद्वार रमेश बिकले नियमित रुपमा लिड गरिरहेका छन् ।

एमालेको तर्फबाट उम्मेद्वार तथा यसअघिका वडाध्यक्षको कार्यकाल पूरा गरेका नारायण सापकोटालाई बिकले शुरू देखि नै पछाडी पारेका हुन् । एमालेको बाहुल्यता रहेको भनिएको उक्त वडामा मेयर, उपमेयरमा भने एमाले नै अघि रहेको छ । हालसम्म प्राप्त नतिजा अनुसार वडाध्यक्षमा बिकले ९ सय मत गन्दा ३९ मतले लिड गरेका छन् । यसअघि ६०० मत गणना गर्दा रुख चिन्ह ५६ ले अगाडि रहेको थियो ।

विस्तृत विवरण आउन बाँकी छ । मेयर र उपमेयरमा भने वडाबाट गठबन्धन र एमाले वीच टक्कर देखिएको छ ।

यो पनि पढ्नुहोस् – गुल्मीको मुसिकोट नगरपालिका वडा नं.२ मा ५ दलिय गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेका वडानम्बर २ रातचौरका रबिन्द्र के.सी निर्बाचित भएका छन् ।

मुसिकोट नगरपालिका वडा नं.२ मट जम्मा १७७१ मध्य ९३८ मत ल्याएर केसी वडा अधयक्षमा निरबाचित भएका छन् भने उनका प्रति दोन्दि नेकपा एमालेका उमेदबार महेन्द्र घिमिरेले ७५३ मत प्राप्त गरेका छन् । उनिहरु बिचको मतान्तर १८५ रहेक छ ।

त्यसै गरि गुल्मीको मुसिकोट नगरपालिकामा गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेका वडानम्बर १ पौदिअमराइका मोहन घिमिरे र वडानम्बर ९ अर्लाङ्गकोटमा भुमा गुरुङ्ग बिजयी बन्नुभएको छ । हिजो बिहान १० बजेदेखि सुरु भएको गणनामा ढिलाइ भएको छ । अहिलेसम्मको मतपरिणाम हेर्दा नगरप्रमुख र उपप्रमुखमा निकै प्रतिस्पर्धा भएको छ ।

अहिले वडानम्बर ८ वामीको मतगणना भैरहेको छ जसमा गठबन्धन अगाडि रहेको छ । अब वडानम्बर ३ को मतगणना हुने जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस