×
Lagani
Lagani Shiksha gif
गुल्मीको मुसिकोटका ३ वटै वडामा काङ्ग्रेस बिजयी



गुल्मीको मुसिकोट नगरपालिका वडा नं.२ मा ५ दलिय गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेका वडानम्बर २ रातचौरका रबिन्द्र के.सी निर्बाचित भएका छन् ।

मुसिकोट नगरपालिका वडा नं.२ मट जम्मा १७७१ मध्य ९३८ मत ल्याएर केसी वडा अधयक्षमा निरबाचित भएका छन् भने उनका प्रति दोन्दि नेकपा एमालेका उमेदबार महेन्द्र घिमिरेले ७५३ मत प्राप्त गरेका छन् । उनिहरु बिचको मतान्तर १८५ रहेक छ ।

Lagani Shiksha gif
sharehubapk गुल्मीको मुसिकोटका ३ वटै वडामा काङ्ग्रेस बिजयी

त्यसै गरि गुल्मीको मुसिकोट नगरपालिकामा गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेका वडानम्बर १ पौदिअमराइका मोहन घिमिरे र वडानम्बर ९ अर्लाङ्गकोटमा भुमा गुरुङ्ग बिजयी बन्नुभएको छ ।

हिजो बिहान १० बजेदेखि सुरु भएको गणनामा ढिलाइ भएको छ । अहिलेसम्मको मतपरिणाम हेर्दा नगरप्रमुख र उपप्रमुखमा निकै प्रतिस्पर्धा भएको छ ।

अहिले वडानम्बर ८ वामीको मतगणना भैरहेको छ जसमा गठबन्धन अगाडि रहेको छ । अब वडानम्बर ३ को मतगणना हुने जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस