×
Lagani
Lagani Shiksha gif
प्री ओपन सेसनमा बढ्यो नेप्से तर नेप्सेको दुवै साइट बन्द



दशैँ पछिको पहिलो कारोबारको दिन आज नेप्सेमा हरियाली छाएको छ।  प्री ओपन सेसनमा नेप्से ५.०४ अंकले  बढेर २६४४.४१ पुगेको छ।

प्री ओपन सेसनको कारोबार सकिएलगतै नेप्सेको वेवसाइटले काम गर्न छोडेको छ।  नेप्सेको दुवै साइट अहिले डाउन छन्।  नेप्सेको नयाँ साइट  https://www.nepalstock.com.np/ र पुरानो साइट  https://www.nepalstock.com दुवै अहिले बन्द रहेका छन भने तिएमएसले काम गरिरहेको छ।

Lagani Shiksha gif
sharehubapk प्री ओपन सेसनमा बढ्यो नेप्से तर नेप्सेको दुवै साइट बन्द

प्री ओपन सेसनमा  १४ लाख ३९ हजारभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ भने १२ कम्पनीको १६ हजार ४५२ कित्ता सेयर खरिदबिक्री भएको छ । Screenshot 2021 10 17 110133 प्री ओपन सेसनमा बढ्यो नेप्से तर नेप्सेको दुवै साइट बन्द

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस