×
Lagani
Lagani Shiksha gif
१८% लाभांश वितरण गर्ने बि.ओ.के क्यापिटलको प्रस्ताव पारित



बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको छैठौं वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ ।  सभा दिउँसो ३ बजे कम्पनीको कार्यालय नक्सालमा भएको छ  ।

सो कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई कम्पनीको २१ करोड चुक्ता पुँजीको १८ प्रतिशतले हुन आउने अर्थात ३ करोड ७८ लाख रुपैयाँ कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित  गरेको छ भने  कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका, वडा नं. १, नक्सालमा रहने प्रस्ताव समेत पारित गरेको छ ।

Lagani Shiksha gif
sharehubapk १८% लाभांश वितरण गर्ने बि.ओ.के क्यापिटलको प्रस्ताव पारित

भदौ २४ गते बसेको सञ्चालक समितिको ७९ औं बैठकले कम्पनीको छैठौं साधारणसभा गरेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस