×
Lagani
Lagani Shiksha gif
सबैको लघुवित्तद्वारा ३२.६८ प्रतिशत लाभांश घोषणा



सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले ३१ दशमलव ०५ प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ६३ प्रतिशत नगद गरी कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

Lagani Shiksha gif
sharehubapk सबैको लघुवित्तद्वारा ३२.६८ प्रतिशत लाभांश घोषणा

प्रस्तावित लाभांश नेपाल राष्ट्र बेंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । हाल चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ रहेको लघुवित्तको ३१ दशमलव ०५ प्रतिशत बोनस सेयर वितरण भएपछि चुक्ता पुँजी २७ करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस