×
Lagani
Lagani Shiksha gif
सेयर लगानीकर्ताहरु माइतीघर मण्डलामा भेला हुँदै , यस्ता छन् १८ मागहरु



शेयर बजार बारे सिक्न , नेप्से बजारको आधिकारिक ग्रुपमा जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

लगानीकर्ताहरुले आज सोमबार बिहान ८ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएका छन् । स्वतन्त्र पुँजी बजार सुधार संघको आह्वानमा  माइतीघर मण्डलामा प्रदर्शन हुन लागेको हो  ।

Lagani Shiksha gif
sharehubapk सेयर लगानीकर्ताहरु माइतीघर मण्डलामा भेला हुँदै , यस्ता छन् १८ मागहरु

शेयर बजार निरन्तर ओरालो लाग्दा पनि नियामक निकायहरुले ध्यान नदिएपछि  लगानीकर्ताहरु आन्दोलित भएका हुन् । लगानीकर्तालले खरबौ नोक्सानी बेहोरि रहेको भन्दै उनीहरुले दुख ब्यक्त गरेका छन्।

243662277 4544323095610823 2525232576592896008 n सेयर लगानीकर्ताहरु माइतीघर मण्डलामा भेला हुँदै , यस्ता छन् १८ मागहरु

स्वतन्त्र पुँजी बजार सुधार संघको विज्ञप्ती

 

 

240875998 4455964241113376 8583150004272502639 n सेयर लगानीकर्ताहरु माइतीघर मण्डलामा भेला हुँदै , यस्ता छन् १८ मागहरु

स्वतन्त्र पुँजी बजार सुधार संघको माग

240942032 4455964311113369 1471354168925744600 n सेयर लगानीकर्ताहरु माइतीघर मण्डलामा भेला हुँदै , यस्ता छन् १८ मागहरु

स्वतन्त्र पुँजी बजार सुधार संघको माग

241262814 4455964374446696 1823824789101418462 n सेयर लगानीकर्ताहरु माइतीघर मण्डलामा भेला हुँदै , यस्ता छन् १८ मागहरु

स्वतन्त्र पुँजी बजार सुधार संघको माग

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस