IGI 539 -4 LEC 184.7 -0.8 BEDC 410.9 -13.7 ANLB 2390 50 HIDCLP 99.3 0.6 MERO 710 0 SMATA 1011 26 KSBBL 376.5 2.5 UNL 45000 750 CITY 711.1 13.1 SCB 567 -0.3 NMB 197 0 NICL 855 -4.5 HLI 389 -1.1 SINDU 386 5 FOWAD 1295 8 MAKAR 398 -4 HEIP 351.1 -13.5 TPC 520.2 -23.8 SDLBSL 1086.5 98.7 SHPC 330 -1 CGH 865 -13.9 SJCL 268.9 -1.1 EHPL 579 -27 JSLBB 1430 25 C30MF 8.55 -0.07 SBLD89 1085 -17.7 MHNL 255 -2 RFPL 379 -3 NADEP 861 -4 NLICL 561.9 -1.1 USLB 1900 0 NABILD87 1010 0 MEHL 358.5 -14.5 NLIC 619 1.3 SHL 436.5 -1.5 SNLI 485 10.9 MBJC 310 -5 KKHC 228 -1.8 SAMAJ 2177 -13
×
कहिले बाँडफाँट हुन्छ साहस उर्जाको आईपीओ ?



साहस उर्जाले साधारण सेयर ९आईपीओ० बाँडफाँट आगामी आइतबार हुने भएको छ ।

कम्पनीले ६ देखि १० असोजसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको प्रि–अलटमेन्ट आज गरेको हो । कम्पनीले १७ असोजमा बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाटमा बिहान ९ बजे आईपीओ बाँडफाँट गर्ने मिति तय भएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिन १० असोजसम्ममा २४ लाख ६२ हजार भन्दा बढी आवेदकले तीन करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड गरिने कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस