VLBS 902.5 -7.5 PSF 9.51 -0.09 PCBL 292 -2 ADBL 367 -11.1 PHCL 465.1 -9.9 KDL 1059 16 MKJC 467.9 -1 SPC 520 5 NIBD84 1030 -20 GLH 244 -2 KPCL 493 -0.8 NABBC 631 -12 SIGS3 9.45 0.09 GRDBL 743 5 NICLBSL 705.5 -7.5 JBLB 1534 -3 MBL 255 -4 SHL 512 -4.5 TPC 465 6 NIFRA 280 -5 NRM 426.1 -4.9 GFCL 1051.1 6 C30MF 9.74 0 NHPC 220.1 0 NICBF 9.3 -0.08 BARUN 379 -6.1 MSLB 1564 -70 SANIMA 326 -10.2 NIL 912 8 HEIP 381.8 20.8 UNLB 2527 -3.9 SIFC 628 10 SPL 813 -12.1 USLB 1467 -2.9 RAWA 889 29 ALBSL 1040 -4 NLIC 814 -13.4 NMFBS 1435 1 TVCL 461 1 MLBL 398 -6.9
×
कहिले बाँडफाँट हुन्छ साहस उर्जाको आईपीओ ?



साहस उर्जाले साधारण सेयर ९आईपीओ० बाँडफाँट आगामी आइतबार हुने भएको छ ।

कम्पनीले ६ देखि १० असोजसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको प्रि–अलटमेन्ट आज गरेको हो । कम्पनीले १७ असोजमा बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाटमा बिहान ९ बजे आईपीओ बाँडफाँट गर्ने मिति तय भएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिन १० असोजसम्ममा २४ लाख ६२ हजार भन्दा बढी आवेदकले तीन करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड गरिने कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस