×
Lagani
Lagani Shiksha gif
नेपाल फाइनान्सको ६९ हजार ३०० कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा



नेपाल फाइनान्स लिमिटेडले ६९ हजार ३०० कित्ता संस्थापक शेयर आजदेखि  विक्री गर्ने भएको छ ।

कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै  संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका विद्यमान संस्थापक वा अन्य इच्छुक खरीदकर्ताले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र नियमअनुसार खरीद गर्ने प्रतिकित्ता मूल्य उल्लेख गरी निवेदन दिन अनुरोध गरेको छ ।

Lagani Shiksha gif
sharehubapk नेपाल फाइनान्सको ६९ हजार ३०० कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा

1633036209 नेपाल फाइनान्सको ६९ हजार ३०० कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस