×
Lagani
Lagani Shiksha gif
एन सी सी बैंकले करिब १४ लाख कित्ता शेयर बिक्रि गर्दै , कहा दिने आवेदन ?



एन सी सी बैंकले संस्थापक समुहका शेयरधनीहरुले आफ्नौ नाममा दर्ता कायम रहेको संस्थापक शेयरहरु बिक्री गर्न लागेको हो। बिश्व राज भण्डारीको नाममा रहेको १,६२२ कित्ता , दिलिप श्रेष्ठको नाममा रहेको २,७०४ कित्ता , नपाल इन्स्योरन्स कम्पनी लिको नाममा रहेको . ९,००,०००कित्ता र नेपाल संक्युरिटिज एण्ड इन्भैष्टमेन्ट प्रा.लि. को नाममा रहेको ४,६०,२७८ कित्तागरि कुल १३ लाख ६४ हजार ६ सय चार कित्ता शेयर बिक्रि गर्न लागेको हो।

नेपाल राष्ट्र बैंकका बिद्यमान एकिकृत निर्देशन बमोजिम संस्थापक समूहको शेयर बिक्री गर्दा पहिलो प्रार्थामकता संस्थापक समूहका शेयरधनीहरुलाई नै दिनुपर्ने ब्यवस्था भएकाले उक्त शेयर खरिद गर्न ईच्छुक संस्थापक समूहका शेयरधनीहरुले आजको ३५ दिन यस बैंकको बागबजार, काठमाण्डौं स्थित शेयर शाखामा खरिद गर्न चाहेको संख्या सहित लिखित निवेदन पेश गर्नु पर्ने हुन्छ । यदि पुरै शेयर बिक्रि नभएमा बैङ्कले अन्य व्यक्तिलाई शेयर बिक्रि गर्ने जनाएको छ।

Lagani Shiksha gif
sharehubapk एन सी सी बैंकले करिब १४ लाख कित्ता शेयर बिक्रि गर्दै , कहा दिने आवेदन ?

1614550132 2 एन सी सी बैंकले करिब १४ लाख कित्ता शेयर बिक्रि गर्दै , कहा दिने आवेदन ?

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस