×
Lagani
Lagani Shiksha gif
पाक बिस्फोटः प्रधानमन्त्री खानका विशेष सहयोगी सहित १५ को मृत्यु ( तस्बिर सहित )



पाकिस्तानको कराँचीमा भएको शक्तिशाली बिस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा शनिबार साँझ बिस्फोट भएको थियो । बिस्फोटमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी र पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीमा आबद्ध एक सांसदका बाबुकोसमेत मृत्यु भएको छ ।

Lagani Shiksha gif
sharehubapk पाक बिस्फोटः प्रधानमन्त्री खानका विशेष सहयोगी सहित १५ को मृत्यु ( तस्बिर सहित )

बिस्फोटबाट भवनमा आंशिक रुपमा क्षति पुगेको छ । बिस्फोटपछि क्षतिग्रस्त भवनको भग्नावशेषमा केही व्यक्ति फसेको आशंकामा उद्दार कार्य तीव्र पारिएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् ।

बिस्फोटका दर्जनौं घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बिस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ग्यास चुहावट वा अन्य केही बिस्फोटक पदार्थ पड्किएर भवन भत्किएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।
PRI 215601165 पाक बिस्फोटः प्रधानमन्त्री खानका विशेष सहयोगी सहित १५ को मृत्यु ( तस्बिर सहित )

PRI 215601145 पाक बिस्फोटः प्रधानमन्त्री खानका विशेष सहयोगी सहित १५ को मृत्यु ( तस्बिर सहित )

PRI 215599891 पाक बिस्फोटः प्रधानमन्त्री खानका विशेष सहयोगी सहित १५ को मृत्यु ( तस्बिर सहित )

PRI 215599997 पाक बिस्फोटः प्रधानमन्त्री खानका विशेष सहयोगी सहित १५ को मृत्यु ( तस्बिर सहित )

PRI 215595677 पाक बिस्फोटः प्रधानमन्त्री खानका विशेष सहयोगी सहित १५ को मृत्यु ( तस्बिर सहित )

PRI 215595606 पाक बिस्फोटः प्रधानमन्त्री खानका विशेष सहयोगी सहित १५ को मृत्यु ( तस्बिर सहित )

269279538 10160194972749497 4484473014357877364 n पाक बिस्फोटः प्रधानमन्त्री खानका विशेष सहयोगी सहित १५ को मृत्यु ( तस्बिर सहित )

269721788 473252927501518 7921279411547291522 n पाक बिस्फोटः प्रधानमन्त्री खानका विशेष सहयोगी सहित १५ को मृत्यु ( तस्बिर सहित )

269701357 473252917501519 9089704246860483415 n पाक बिस्फोटः प्रधानमन्त्री खानका विशेष सहयोगी सहित १५ को मृत्यु ( तस्बिर सहित )

267393137 473252957501515 3930857125800970339 n पाक बिस्फोटः प्रधानमन्त्री खानका विशेष सहयोगी सहित १५ को मृत्यु ( तस्बिर सहित )

267803597 473252970834847 1053282247919481552 n पाक बिस्फोटः प्रधानमन्त्री खानका विशेष सहयोगी सहित १५ को मृत्यु ( तस्बिर सहित )

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस