×
Lagani
Lagani Shiksha gif
नेप्सेमा हरियाली, ३ अर्ब ८६ करोडको कारोबार



नेप्से आज बढेको छ । आज बुधबार नेप्से ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३६२ कम्पनिका ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्सेमा हरियाली, ३ अर्ब ८६ करोडको कारोबार

आज, सबैभन्दा बढी स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सीवाईसी नेपाल लघुवित्तको शेयर १४.२२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर ५.२१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी लक्ष्मी सनराइज बैंकको २८ करोड ८४ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १७ करोड ५१ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस